पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक घर भएकी ६१ वर्षीया महिलाको आज मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ती महिला गत साउन ३१ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् भने उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *