नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित कुल १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ७ वर्षदेखि ७९ वर्ष उमेर समुहका १ सय १ जना पुरूष र ४६ जना महिला रहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नारायणी अस्पतालका डाक्टर सिंहले बताए अनुसार संक्रमण हुनेहरुमा ८ जना बारा जिल्लाका, १ सय ३८ जना पर्सा जिल्लाका र १ जना सप्तरी जिल्लाका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *