सबैको मनोकामना पूरा गर्ने मनकामना मन्दिरको दर्शन गर्नुहोस् :

काठमाण्डौ । गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपी*ठ मानिन्छ । यो मन्दिर निक्कै प्रचलित मन्दिर हो । यो मन्दिर १३००-मीटर उचाइमा पर्ने पहाडी क्षेत्रमा पर्छ भने भगवती र पार्वतीको अ*वता* र मानिने यस मन्दिरमा आएर आफ्नो इच्छा देवीको अगाडि मा* ग्यो भने सबै पुरा हुन्छ भन्ने ठुलो विश्वास रहेको छ । दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ भने प्रत्येक अष्टमीका दिन यहाँन ब* लि चढाइन्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् जसमध्य एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित रहेको छ । यहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दहे हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *