सुत्ने समयमा टाइट कपडा लगाउनु स्वास्थ्यको लागी निकै खतरनाक :

काठमाण्डौ । विज्ञहरूका अनुसार  राती सुत्दा  खुकुलो र सफा कपडा  लगाएर सुत्नु पर्छ । राती कपडा खो* लेर सुत्दा सुत्नाले केवल शा* रिरीक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्यमा पनि लाभ दिन्छ । थकावटको कारणले गर्दा कहिल्यै पनि टा* इट कपडाहरूमा सुत्नु हुँदैन , पुरा दिन टाइट कपडा लगाउँदा शरिरमा रगत प्रवाहलाई असर पर्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यसैले बेलुका सुत्दा खुल्ला कपडा लागएर सुत्नु पर्छ ताकि रगत प्रवाहमा असर नहोस्। टाइट कपडा लगाएर सुत्दा शरिरमा पर्याप्तरकित संचालन हुन पाउंदैन । शरिरलाई पनि स्वतन्त्रताको आवश्यकता पर्दछ । त्यसमा पनि हामीले लगाएको कतिपय कपडाको कारण हाम्रो शरिरलाई नकारात्मक असर गरिरहेको हुनसक्छ । कपडा लगाउनेले पनि सकेसम्म सुत्ने समयमा इलास्टिक नभएको हल्का कपडा लगाउनु राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *