उपत्यकामा मात्रै २०० भन्दा बढी संक्रमित थपिए..

काठमाडौं । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा यो आजसम्म कै उच्च संख्या हो । तिमध्य काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि नेपालभरमा २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र ७ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *