एकै परिवारका ८ जनामा संक्रमण पुष्टि

काठमाण्डौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुनमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको का मेयर शैलेश साहले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केही दिनअघि  रहेकाकिराना पसल व्यवसायी सोही परिवारका २८ वर्षीय पुरुषमा संक्रमण देखिएपछि उनको कन्ट्याक ट्रेसिङको आधारमा परिवारका सदस्यहरुको परीक्षण गराइएको थियो । संक्रमण पुष्टि हुनेमा ६५, ५५, ३८, ३६ र १० वर्षीय पुरुष तथा ५०, ३० र २४ वर्षीया महिला रहेका छन् भने संक्रमित सबैलाई होम आइसोलेसनमै राखेर निगरानी गरिने मेयर साहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *