बढ्यो सुनको भाउ, एक लाख नाघ्यो

काठमाण्डौ । हिजाे प्रति तोला ९८ हजार २ सय रुपैयाँ ताेकिएकाे सुनकाे भाउ आज तोलामा २ हजार २ सय बढेर प्रति ताेला एक लाख चार सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै गरि तेजाबी सुन पनि प्रति तोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज चाँदीको भाउमा भने प्रति तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *