किन फैलदैछ कोरोना संक्रमण? डब्ल्यूएचओले यसो भन्छ..

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भयानक रुपमा कोरोनाभाइस संक्रमण फैलनुको कारण भनेको छ । डब्ल्यूएचओको अनुसार २० देखि ४० वर्षको उमेर समूहको मानिसहरुले संक्रमण फैलाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको जनाएको छ । यसका साथै कतिपयलाई त आफु संक्रमित भएको कुरा समेत थाहा नभएको बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विश्व स्वास्थ्य संगठनका वेस्टर्न प्यासिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार  उक्भत कुरानेका हुन् । उनले भने, ‘कोरोना फैलने खतरामा थप वृद्धि भइरहेको छ । कोरोना संक्रमण वृद्धा, बिरामी तथा घना जनसंख्या भएको इलाकामा बस्ने हरुको लागी उनीहरुका लागि थप जोखिमयुक्त भएको छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *