विक्षिप्त रुपमा सोनिया रोकाया : दिईन यस्तो धम्की

काठमाण्डौ । पहिल्यैदेखि निकै विवादित बन्दै आएकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर देखाएको ‘रौद्ररुप’ ले सबैलाई अचम्मित तुल्याएको छ। यसैबीच आफ्ना अनौठा प्रकृतिका व्यवहारका कारण मिडियातिर छाइरहने रोकायाले यसपाली भने अश्लील गालीगलौज गर्दै निकै आपत्तिजनक कुराहरु बोलेकि छिन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । यसका साथै उनले राम गौतम नामक एक व्यक्तिको नाम लिएर धम्कीसमेत दिएकी छन् । उनलाई यस अवस्थामा पुर्याउन र “साइको” व्यवहार देखाउन बाध्य बनाउने गौतमलाई आफु थपे पागल्पन्ति गरेर देखाउने बताएकी छिन। यद्धपी उनले नाम लिएको राम गौतम को हुन् भनेर पप्रष्ट भने पारेकी छैनन् ।