बिहान उठ्नासाथ यस्तो स्त्री देख्नुभयो भने निकै शुभ…

काठमाडौं । तपाईं बिहान घरबाट निस्कने बेला जे जस्तो किसिमको कुरा देख्नुहुन्छ त्यसले तपाईंको दिन कस्तो हुन्छ भन्ने  बारेमा थाहा पाउन सकिन्छ भनेर समुद्रशास्त्रमा उल्लेख गरिएको छ । यदि बिहानीको समय सकारात्मक रहेको छ भने दिन स्वत सकारात्मक रहन्छ र यदि बिहानीको समय नराम्रो भयो भने त्यहि अनुसार दिन पनि नराम्रो जान्छ भनेर भनिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि बिहान उठ्ने वित्तिकै केहि यस्ता चिजहरु देखियो भने दिन निकै शुभ तथा अ*शुभ हुन्छ भनेर मानिन्छ । यदि तपाईले बिहान उठ्ने बित्तिकै श्रृंगार गरेकी स्त्री देख्नुभयो भने तपाईंको दिन निकै शुभ हुनेछ । यति मात्र नभई बिहान उठ्ने बित्तिकै रातो कपडा लगाएकी स्त्री देख्नु पनि शुभ लाभको संकेत हो भनेर समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *