कस्ता हुन्छन् सोमबार जन्मिएका मान्छे ? ज्योतिषशास्त्र यस्तो भन्छ ..

काठमाडौं । मानिसको स्वभाव, वर्तमान र भविष्य उनीहरुको जन्मेको समय, गते, बार, तिथि, महिना लगायत कुराहरुले गर्छ भन्ने ज्योतिषी मान्यता रहदै आएको छ । सोमबार जन्मने व्यक्ति निकै संवेदनशील हुने कारण निकै चाँडै नर्भस हुन्छन् ।

सोमबार जन्मने व्यक्ति  मृदुभाषी हुन्छन् भने निकै मुडी हुन्छन् । उनीहरुको लागि सम्बन्ध निकै महत्व राख्छ भने आफ्नो परिवारसँग समय बिताउन उनीहरुलाई निकै रमाइलो लाग्छ । सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति पनि निकै तेज हुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सोमबार जन्मने व्यक्ति पढाईमा निकै तिक्ष्ण हुन्छन् भने आफ्नो करियरमा निकै माथि पुग्छन । सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *