आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा सामान्य गिरावट भएको छ । आइतबार प्रति तोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सयले घटेर ९८ हजार २०० रुपैयाँमा कारोबार भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै तेजावी सुन पनि आज प्रति तोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजावी सुनको मुल्य ९७ हजार ९०० तोकिएको थियो । यस्तै चाँदीको मुल्य आज सोमबार प्रति तोला १३ सय १५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *