कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार नाघ्यो

काठमाडौ ।  कोरोना भाईरस सबैभन्दा पहिले गत डिसेम्बर चीनको उहानमा देखिएको थियो ।  त्यसबेला चीनलाई नराम्रोसँग असर पारेको उक्त भाइरसले अहिले महामारीको रुप लिएको छ भने विश्वव्यापी रुपमा फैलिरहेको छ। कोरोना भाईरस संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या प्रत्यक दिन बढिरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिलेसम्म विश्वभरमा कुल ७ लाख ७३ हजार ९५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने कुल संक्रमितको संख्या २ करोस १८ लाख २७ हजार ४ सय ५९ पुगेको छ  ।  कुल संक्रमितमध्य १ करोड ४५व् लाख ६४ हजार ८ सय २७ जनाको भने सफल उपचार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *