नेकपा सचिवालय बैठक सुरु..

काठमाडौं । सत्तारुढ दल नेकपा सचिवालयको आजको बैठक सुरु भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरू बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यदेश निर्धारण गर्ने बताइएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो भने सचिवालय सदस्यहरूले उक्त कार्यदलको कार्यदेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग गरेका कारण आज बैठक बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *