पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

काठमाडौं ।  नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । यसैबीच ललितपुरको पाटन अस्पतालमा उपचाररत रहेका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाण्डौ घर भएका ६० वर्षीय पुरुषको आइतबार अपराह्न निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई गत साउन २० गते अस्पताल भर्ना गरिएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको हो स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *