खालि पेटमा नखानुहोस् दुध हालेको चिया , यस्तो हुनसक्छ …

काठमाण्डौ । प्राय नेपालीहरु भन्ने गर्छन्, कि बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै हुन्न । बिहान उठेर चिया पिउने बानी अधिकांशलाई हुन्छ तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने स* जग रहनुहोला । दुध चियाले तपाईंको पेटमा ग्याँ* स्ट्रिकको स* मस्या असाध्यै बढाउँछ । त्यसैले बिहान चियाको सट्टा मनताते पानी, वा अघिल्लो दिन तामाको भाडा वा विजय सालको काठको ठेकीमा राखिएको पानी स्वास्थयका लागि निकै श्रेयकर हुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

चिया नै नपिई हुँदैन भने ब्ल्याक टि वा ग्रीन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव छ । आवश्यकताभन्दा बढी खाएको खानेकुराले शरिरलाई सञ्चो त गर्दैन नै त्यो खानेकुरा शरीरको लागि विषसरह बन्न पुग्दछ । कुन खानेकुरा कुन समय, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिनसके मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *