सपनामा आफु गर्भवती भएको देख्नुभयो? के हो संकेत ?

काठमाण्डौ । हामीले सपना त देखेका नै छौँ । तर कति सपनाहरु हामी बिर्सिने गर्दछौँ भने कतिपय सपनाहरु याद रहन्छन् । सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । यदि तपाईले सपनामा आफूलाई ग* र्भवती भएको देख्नुभयो भने त्यसको मतलव कुमारी महिलाको हकमा शुभ मानिदैन भने विवाहित महिलाको हकमा भने यो सपना निकै नै शुभ मानिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

किनभने आउँदो दिनमा कुमारी महिलाहरुले धेरै कष्ट व्यहोनूपर्दछ । तर यदि विवाहित महिलाले यस्तो सपना देखेमा उनीहरुका लागि यो सपना सहि पनि साबित हुन्छ र छिट्टै नै बच्चा हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *