बिल गेट्सले कस्तो मास्क लगाउँछन् ?

काठमाण्डौ । पछिल्लो समय कोरोनाको महामारी फैलिएसँगै मास्क अनिवार्य बन्दै जाँदा यो फेसन ट्रेण्डसमेत बन्न थालेको छ भने अहिले अनेकौ किसिमका महँगा डिजाइनर मास्क समेत तयार भैसककेका छन् ।

यस्तै हालै माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक तथा विश्वका दोश्रो धनीको स्थानमा रहेका बिल गेट्सलाई उनले लगाउने मास्कको बारेमा सोधिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त प्रश्नको जवाफमा गेट्सले आफूले देख्दा अनाकर्षक र सामान्य खालको मास्क नै प्रयोग गर्ने गरेको बताएका छन् । उनले आफूले लगाउने मास्क सर्जिकल मास्क जस्तै रहेको र हरेक दिन पूरानो मास्क फ्याँकेर नयाँ मास्क लगाउने गरेको बताएका छन् । यद्धपी अब भने उनलाई कुनै डिजाइनर मास्क वा सिर्जनात्मक डिजाइन सहितको मास्क लगाउनु पर्छ कि लागेको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *