बारा–पर्सामा स्वास्थ्यकर्मी र पत्रकारसहित ४७ जनामा संक्रमण पुष्टि

काठमाण्डौ । पर्सा तथा बारा जिल्लामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तिमध्य १० जना महिला रहेका छन् भने बाँकी ३७ जना पुरुष रहेका छन् ।

संक्रमितमध्य १७ जना वीरगञ्जका, ३ जना बाराका, ७ जना नारायणी अस्पतालका कर्मचारी, १२ जना पर्साको पोखरिया नगरपालिकाका , २ जना पर्सागढी नगरपालिकाका तथा १ – १ जना विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि साउन ३१ गते शनिबार नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *