खाली पेटमा कहिल्यै नखानुहोस् औषधी…

काठमाण्डौ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । संसारका प्राय मानिसहरु खान नपाएर भन्दा खान नजानेर विभिन्न किसिमका स्वास्थ्यसँग सम्बन्धित समस्या झेल्दै आएका छन् । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व राख्दछ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खाली पेटमा औषधी खाँदा निकै होसीयार हुनुपर्छ । खाली पेटमा खाँदा औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन्छ । खालि पेटमा औषधी खादाँ पेटमा एसिडको समस्या आई शरीरमा असन्तुलन हुन जान्छ । यसमा पनि होसीयारी अपनाउनुहोला । नत्र रोग विसेक पार्न खाएको औषधीले अरु रोग ननिम्त्याउला भनेर भन्न सकिन्न । यद्धपी रोग अुनसार र डाक्टरको सल्लाह बमोजिम भने खाली पेटमा औषधी खान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *