धोनीसँगै सुरेश रैनाले पनि क्रिकेटबाट बिदा लिए

काठमाण्डौ । भारतीय क्रिकेट टीमका चर्चित तथा अनुभवी ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ दिएका छन्। इन्डियन प्रिमियर लिग सुरु हुनु अघि चेन्नई सुपर किंग्सका दुई खेलाडी महेन्द्र सिंह धोनी र सुरेश रैनाले आज एकैदिन अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएका हुन। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

धोनीले आजै आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट गर्दैै आफुले सन्याशको निर्णय लिएको घोषणा गरेका थिए भने धोनीसँगै रैनाले पनि आजै क्रिकेटबाट बिदा लिएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *