सपनामा विवाह भएको देख्दा के हुन्छ ? जान्नुहोस् ….

काठमाण्डौ । हामीले सपना त देखेका नै छौँ । तर कति सपनाहरु हामी बिर्सिने गर्दछौँ भने कतिपय सपनाहरु याद रहन्छन् । गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता समेत राखेको हुन्छ । ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्वप्न शास्त्रका अनुसार सपनामा विवाह भएको देख्नु एकदमै अशुभ मानिएको छ । यदि तपाईले सपनामा परिवारका कसैको विवाह भएको देख्नुभएको छ भने त्यो सपना अत्यन्तै अशुभ मानिन्छ । विवाह हुनु शुभ भएपनि पनि सपनामा विवाह हुनु भनेको अशुभ मानिएको छ । सपनामा दुलहा दुलहीले म* ण्डप घुमीरहेको देख्नुलाई त झनै सबैभन्दा नराम्रो सपना मानिएको छ ।

यदि तपाईले सपनामा विवाहको औँठी देख्नुभयो वा बेहुलाले बेहुलीलाई औंठी लगाईदिएको देख्दा पनि त्यसले नराम्रो फल दिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *