न्यायका देव मानिने शनिदेव आखिर को हुन् ?

काठमाण्डौ । शनिबार पात्रो अनुसार हप्ताको सातौं दिन पर्छ । यसको नामाकरण शनिग्रहको रूप मानिने शनि देवताको नामबाट गरिएको हो । हिन्दु धर्मको किवदंती अनुसार शनिबारकी माता कालीमाता हुन् । हरेक दिन झैँ शनिवारको दिन पनि केहि कार्यहरु गर्न धर्मशास्त्रले वन्चित गरेको छ । अझ शनिदेवलाई न्यायको देवता मानिन्छ ।

धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदो’ष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन केहि कार्यहरु गर्दा विशेष सा*वधानी अपनाउनुपर्ने हुन्छ । शनिबारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवद्वारा नै हाम्रो स्संसारिक जीवनको कार्यक्षेत्र  चह्लने विश्वाह चलिआएको छ । कर्म, सत्ता र यको प्रतिनिधी ग्र’ह भएकाले शनिको स्थान जन्मकुण्डलीमा  निकै महत्वपुर्ण रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शास्त्रमा उल्लेख गरी अनुसार शनिदेव सूर्य देव र छाया माताका पुत्र हुन् । प्रत्यक शनिवार शुद्ध मनले शनिको व्रत बस्दा शनि निकै प्रशान्नित हुने मानिन्छ । यस दिन शनि देवका साथ् हनुमानको पुञ्ज गर्नाले पनि लाभ प्राप्त हुन्छ भने शनिदेवको पूजा गर्दा भने उनको आँखामा हेर्न नहुने भनिएको छ ।   शनि, अर्थात् न्याको देव, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो फल दिने देवता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *