योग गरेर यसरी उठाउनुहोस लाभ :

काठमाण्डौ । स्वस्थ जीवन सबैको चाहना हुन्छ । तर पनि अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले गर्दा हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न सकिरहेका हुँदैनौं । योग गर्नाले शरीरलाई धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुने हुँदा अहिले सारा विश्वभर यो विधि अपनाउन थालिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

योगले मानसिक ,शारीरिक तथा अन्य विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु-याउँछ । योग गर्नाले सकारात्मक उर्बजा प्नारवाह गर्न मद्दत पुर्याउछ । योगले मान्छेमा मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ । त्यसैले सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका व्यक्तिले योग गर्न जरुरी रहेको छ ।

शरीरलाई प्राकृतिक रुपमा बलियो, तन्दुरुस्त तथा निरोगी बनाउनका लागि योग उपयोगी हुन्छ । तर, यसले शारीरिक रुपमा मात्र हामीलाई निरोगी बनाउने होइन, मानसिक रुपमा पनि तगडा बनाउँछ । तन र मनको शुद्धिकरणका लागि योग निकै उपयोगी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *