नातिसँग प्रेम गर्दा हजुरआमा जेलमा

काठमाडौ । विवाह दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। पूर्वीय संस्कारमा एकाघरको मात्र हैन एउटै गोत्र थरका व्यक्तिहरुबीच विहेबारी असम्भव रहेओ छ । एउटै परिवारभित्र वैवाहिक सम्वन्धको त कल्पना पनि गरिदैन । तर एउटा यस्तै अचम्मको घटना बाहिरिएको छ ।

यस घटना एसियाली क्षेत्रको नै हो । इन्डियानामा बस्ने ७२ वर्षकी पर्ल कार्टर आफ्नै नातिसँग प्रेम गर्न पुगिन् । उनले आफ्नो प्रेमलाई वैवाहिक सम्वन्धमा बदल्न पनि सफल भइन्। हजुरआमा र नातिको जोडीले ४ वर्ष सँगै रहेपछि भाडाको कोखमार्फत बच्चा जन्माउने निर्णय लिएका थिए । तर त्यतिबेला भने यस खबर बाहिरियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो खबर बाहिर फैलिएपछि प्रहरीले आफ्नै नातीसँग विवाह गर्ने पर्ललाई पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा उनले आफूहरु एकअर्काको निम्ति नै बनेको समेत बताइन् । उनले यो पनि भनिन् कि, आफूहरुले सार्वजनिक स्थानमा कुनै पारिवारीक कार्य गर्दा मानिसहरुले मजाक बनाउछन् । उनले यो प्रकरणमा जेल सजायँ पुरा गरिसकेकी छिन् । यस घटनाले सिङ्गो विश्वलाई चकित बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *