जोड- बिजोड प्रणाली विपरित सवारी चलाउँदा दुइ हजारको जरिवाना…

काठमाण्डौ । कोरोनाको महामारी बढेसँगै बाँके जिल्लामा गत साउन १७ गते मध्यरातदेखि निषेधाज्ञा लागु गरिएको थियो भने गया राती निषेधाज्ञा हटाइएसँगै आजदेखि लागु हुने गरि जोर विजोर प्रणाली सुरु गरिएको छ । जिल्लाभर आजदेखि हरेक सवारि साधनमा जाे’रबिजाेर प्रणालि लागू गरिएकाे जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाली क्यालेन्डरका अनुसार जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभएको छ । यस नियम विपरित सवारी चलाएको पाइएमा दुइ हजारको जरिवाना लाग्ने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *