बार्सिलोनाको लस्जास्पद हार

काठमाण्डौ । यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनल खेलमा स्पेनिस महारथी बार्सिलोना जर्मन क्लब वार्यन म्युनिखसँग नराम्रो सँग हारेको छ । शनिबार बिहान भएको खेलमा वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराएको छ । यससँगै जर्मन क्लब वार्यन म्युनिख सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता कायम गरेका थिए ।यससँगै यस सिजन बार्सिलोना उपाधिबिहनी बन्न पुगेको छ भने फ्रान्सेली क्लब पीएस्सजी र जर्मन क्लब लाइप्जिग यसअघि नै सेमिफाइलनमा पुगिसकेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अब अर्को प्रतिस्पर्धा आइतबार बिहान इङ्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब बीच हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *