यी हुन् काठमाण्डौका सिल गरिएका क्षत्र :

काठमाडौं । केहि दिन यता काठमाण्डौ उपत्यकामा निकै उल्लेखीय मात्रामा बढिरहेका छन् । व्यापारी, प्रहरी, सवारी चालक देखि लिएर उपचारमा खटिएका चिकित्सकसामलाई संक्रमण देखिएपछि अहिले अत्यावश्यक बाहेकका विभिन्न सेवाहरु बन्द गरिएको छ । संक्रमणका घटना समुदाय स्तरमा नै भेटिन थालेपछि उपत्यकाका केही क्षेत्रमा सिल समेत गरिएको छ।

महानगरीय प्रहरी कार्यालयले जनाए अनुसार हाल उपत्यकामा कुल २५ स्थानमा सिल गरिएको छ जसमध्ये काठमाडौं महानगर भित्रका मात्रै ७ वटा स्थान रहेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यी हुन हाल सिल गरिएका उपत्यकाका २५ क्षेत्र

– जि.भक्तपुर सुर्यविनायक नगरपालिका-४ हिञ्चोक दधिकोट स्थित घर कम्पाउण्ड एरिया -भक्तपुर सुर्यविनायक न.पा-२ गोदावरी पुल स्थित घर कम्पाउण्ड -भक्तपुर मध्यपुर थिमी न.पा-५ राधेराधे स्थित घर कम्पाउण्ड -भक्तपुर चाँ न.पा -७ खरिपाटी संक्रमित बस्दै आइरहेका घर तथा कम्पाउण्ड -भक्तपुर मठि न.पा-५ परानो गिठी संक्रमित बस्दै आइरहेको घर तथा कम्पाउण्ड

-भक्तपुर सुर्यविनायक नागरपालिका वडा-१ सिरुटार स्थित संक्रमण पुष्टि भएकाको घर कम्पाउण्ड -भक्तपुर गिठी नगरपालिका वडा-१ लोकन्थली स्थित संक्रमित भेटिएको घर तथा कम्पाउण्ड -भक्तपुर मठि न.पा ०७ धुन्चेपाखामा रहेको-६ जनाको परिवार बस्ने घर र कम्पाउण्ड-भक्तपुर व्यापसी न.पा-२ स्थित घर कम्पाउड -भक्तपुर चाँनपा-७ स्थित घर र कम्पाउण्ड

-भकत्पुर सुनपा-४ दधिकोट स्थित रहेको घर र कम्पाउण्ड -भक्तपुर मठिनपा-३ कौशलटार -भक्तपुर मठिनपा-३ कौशलटार -भक्तपुर मठिनपा-६ -भक्तपुर सुर्यविनायक न.पा-८ सिपाडोल -भक्तपुर मध्यपुर ठिमी न.पा-१ लोकन्थली -भक्तपुर सुर्यविनायक नपा-५ सल्लाघारी स्थित घर कम्पाउण्ड -भक्तपुर मठिमि न.पा-१ कौशलटार -का.जि.का.म.न.पा-१४ कुलेश्वर, कालिमाटी पहेलो पुल देखी कुलेश्वर गणेश मन्दिर सम्म -भक्तपुर चाँनपा-१

-का.जि.च.ना.पा-१२ बलम्बु स्थित ४ तल घर सिल -का.जि का.म.पा न.पा-५ हाँडीगाउँ गहानपोखरी कोटाटोल -का.जि.शंखरापुर न.पा वडा-९ लाकिला पिपलबोट देखी कागेश्वरी मनहरा नपा वडा नं -१ गलफेदी बजारको सीमाना सम्मको एरिया -त्रि.वि.वि शिक्षण अपताल महाराजगन्ज -का.जि.का.म.नपा वडा-३२ कोटेश्वर एरियामा सेतोओपी मार्ग, पानीपुरी चोक ,महादेवस्थान, मदनभण्डारी पार्क, अष्टाङग आर्युवेदिकसम्म

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *