खालि पेटमा झुक्किएर पनि नखानुहोस् केरा, यति खतरनाक :

काठमाण्डौ । स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । कुनै पनि खाने कुरा आवश्यकताभन्दा बढी खाएमा त्यसले शरिरलाई सञ्चो त गर्दैन नै, त्यो खानेकुरा शरीरको लागि वि षसरह नै बन्न पुग्दछ । यस्तै गरि खाली पेटमा केरा खानु पनि निकै खतरनाक हुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट निकै नराम्रो हुने चिकित्सकहरुको भनाई रहेको छ । बिहानै खाली पेटमा केरा सेवन गर्दा हाम्रो शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ र शरीरमा रहेको क्याल्सियमसँग रासायनिक प्रतिक्रिया सुरु गर्छ जसको परिणामस्वरुप पेट फुल्ने, ढुस्स हुने, ढ्याउ आउने, अपच हुने तथा एसिडीटि बढ्ने जस्ता समस्या देखिन्छ । यसै कारणले गर्दा खालिपेटमा केरा नखानुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *