यसरी रिझाउनुहोस् धनकी देवी लक्ष्मीलाई, हुन्छ धनको वर्षा

काठमाण्डौ ।  शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

शुक्रबारको दिन माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्ने मान्यता रहेको छ भने यसो गर्दा निकै राम्रो हुने भनेर धर्म ग्रन्थमा समेत उल्लेख गरेको पाइन्छ  । लक्ष्मी माता धनको देवी हुन् । उनको मनिदेखी सत्कार गर्दा धनमा लाभ हुनेछ । उनि धनकी देवी भएका कारण शुक्रबारको दिन विधी पुर्याएर उनको पुजा गर्दा जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु निकै उत्तम हुनेछ भने व्रतमा अमिलो खानु ठूलो त्रुटी मानिन्छ । साथै यस दिनमा लक्ष्मी माताका अवतार मानिने अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गर्ने प्रथा छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *