उपत्यकामा कोरोना नियन्त्रणकै लागि थप कडाई ..

काठमाडौं –
नेपाल सरकारले उपत्यकामा थप कडाई गर्ने निर्णय लिएको छ जसमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्न थालिएको गृहमन्त्रालयले जनाएको छ।
सवारी पास लगायत अत्यावश्यक बाहेकका कार्यालयहरु सञ्चालनमा समेत रोक लगाएको सरकारले उपत्यका सहित सबै जिल्लामा थप कडाइ गर्न लागेको हो।