गोंगबु हत्याकाण्ड अपडेट : अभियुक्त सार्बजनिक गर्दाका तस्बिरहरु

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।
हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *