हिसाब बुझाउन नसक्दा पति-पत्नीको सम्बन्ध विच्छेद

मकवानपुर –

बैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकम, घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्ध विच्छेदको प्रमुख कारण बन्न पुगेको समाचार प्राप्त गरेका छौ । वाग्मती प्रदेश अन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत मकवानपुरका , ” ति मध्ये ३०० मुद्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्ध विच्छेद गरिएकोअनुसार ” जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *