२०७७ सालको अन्तिम साउने सोमबार, भगवान महादेवलाइ सम्झिदै आफ्नो राशिफल पढ्नुस{यी राशिलाई लाभ}

काठमाडौं आज मिति २०७७ साल साउन २६ गते सोमबारको राशिफल यस प्रकार रहेको छ :

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएका व्यक्तिहरुको आजको दिन निकै राम्रो रहेको देखिन्छ। अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । त्यसति आजको दिन लगानी गर्नका लागी निकै राम्रो दिन रहेको छ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ ।  व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएका व्यक्तिहरुको आजको केहि कष्टकर देखिन्छ।  प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुने व्यक्तिहरुको आज दिन ठिकै देखिन्छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला ।  आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । त्यस्तै सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएका व्यक्तिहरुको आजको केहि कष्टकर देखिन्छ। अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला ।  आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेकोछ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुने व्यक्तिको आजको दिन राम्रो देखिन्छ । अधुरा कार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेको छ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । त्यस्तै पारिवारिक झोर झमेलाले पनि सताउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएका व्यक्तिहरुको आजको दिन राम्रो देखिन्छ । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । साजेदारी कार्यमा बिशेष सजग रहनु होला । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । त्यसतै प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । पारिवारिक सम्बन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जाने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुने व्यक्तिको आजको दिन कठिन रहेको छ । आटेका काममा बाधा आउन सक्छन भने नजिकका मान्छेले छाल गर्न सक्छन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रेम सम्बन्धमा दरार आउन सक्ने योग रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएका व्यक्तिहरुको आजको दिन निकै राम्रो देखिन्छ। लामो समयदेखी भेट नभएका मित्र हरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने व्यक्तिको आजको दिन साम्न्स्य रहन्छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । बिद्यामा सोचेजस्तो प्रगति गर्न भने निकै समय कुर्नुपर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएका व्यक्तिहरुको आजको केहि कष्टकर देखिन्छ। आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ ।  तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुने व्यक्तिको आजको दिन केहि कठिन देखिन्छ ।  मनमा सामान्य चिन्ताले बास गर्नेछ । आटेका काममा बाधा आउन सक्छन भने नजिकका मान्छेले छाल गर्न सक्छन ।  माया प्रेममा नचाहदा नचाहदै टाडिनु पर्दा मन खिन्न हुनेछ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुने व्यक्तिहरुको आजको दिन निकै शुभ रहेको छ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानी हुनेछ । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *