काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौँ –

पछिल्लो २४ घण्टामानै काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *