गोंगबुमा सुटकेसभित्र यस्तो अवस्थामा शव भेटियो

काठमान्डौ
साउन २५

आज साउन २५ गते बिहान काठमान्डौ गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ। सुटकेस भित्र भएको शवमा टाउको भने थिएन।

आइतबार बिहान टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।

‘सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको छ,’महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने।

उनका अनुसार शव पहिचान भइसकेको छैन। आपराधि पत्ता लगाउन चाडै नै अनुसन्धान थाल्ने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *