नेपालका यी ७ जिल्लामा कोरोना सङ्क्रमित शून्य

साउन २४, २०७७

काठमाडौँ –

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार, “देशकै धेरै ठाउमा संक्रमित बढ्दै गएको बेला विभिन्न ७ वटा जिल्ला भने कोरोना संक्रमण मुक्त भएका छन्,  जसमा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *