विश्वभर एक करोड २५ लाख ३३ हजार बढी काेराेना संक्रमित निको भए

काठमाडौं-

विश्वमा कोरोना संक्रमितको तुलनामा भन्दा पनि निको हुनेको दर बढेको देखिन्छ। वल्डो-मिटरर्सको रिपोर्ट अनुसार विश्वमा रहेका एक करोड २५ लाख ३३ हजार ५ सय ३५ संक्रमित उपचार पछि निको भइ सकेका छन् ।

जसमा सबै भन्दा धेरै संक्रमित अमेरिकाका निको भएका छन् । ५० लाख ९५ हजार ३ सय ६२ संक्रमित जनामध्ये २६ लाख १६ हजार ८ सय ९१ जना संक्रमित उपचारपछि निको भएको पनि वल्डो-मिटरर्सको रिपोर्टमा देखिन्छ । येस्तै गरि ब्राजिलका संक्रमित २९ लाख ६७ हजार ६४ जना मध्ये २० लाख ६८ हजार ३ सय ९४ जना संक्रमित उपचार पछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *