कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु

सिरहा-

बुधबार (२१ साउन) कोरोना भाइरसको संक्रमण पुष्टि भएको सिरहाको गोलबजार–१२ का,  २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको छ । बिगत ३ वर्ष देखिनै किड्नीको समस्या रहीरहेका युवकको मृत्यु भएको हो भने

उनको शव सिरहा ल्याउन तयारी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख  विष्णुदेव यादवक अनुसार, “युवकको दाह-संस्कार नेपाली सेनाले गर्ने” जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *