आज शुक्रबार कुन देशको मुद्राको विनिमयदर कति ?

२३ साउन, काठमाडौं –
नेपाल राष्ट्र बैंकले २३ साउन शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ । थप अन्य देशहरुको विनिमयदर तल दिएको छ।