अरब मा अर्व कमाऊने मेराे सपना! अनि यो कोरोना को कहर :तुलसी राम भण्डारी

म सोच्ने गर्थे यो अरब को नाम कसरी अरब रयो होला अनि आफै जबाफमा भने गर्थे हेरे त पर को रामे अरब गयर घर जग्गा जाेडेे काे ।अरब मा अर्व कमाऊने भयर हाेला नि अरब भनेकाे ।
अनि म मा पनि रहर भयो रामेले जस्तो अरब गयर घर जग्गा जाेडेेने। अनि म पनि अरब मा अर्व कमाऊन आय।

तर अरब त मैले साेचे भन्दा धेरै फरक राय्छ। लाग्न थाल्यो कि याे अरब मा त अर्व कमाऊने भयर होइन कि रब नै नभए को ठाँउ भयर अरब भएको रहेछ। जियु तियु दिन डल्दै थियो । रामे को जस्तो घर जग्गा नजाेडे पनि आमा को साडि फरी दीन सक्ने र बुवा लाई हात मा घडी बादि दिन सक्ने भय् को थिय । घर फर्किने भने थाहा पाय सङ्गै साथी हरु का पनि दीमन्ड आउनु सेभाभिक जस्तो नै हाे ।

अब त गाउँ मा नै गयर कै गर्ने बिचर मा थिय। अनि त्यति कै मा खबर आयो, हल्का खासखुस पनि भयो, तर कुनै खलबली मच्चिएन। फरी पनि दिन हरु आफ्नै कदममा चन्दै थियो । एक दिन चिनियाँ वेबसाइटमा खबर आयो– औद्योगिक नगर वुहानको मासु बजार वरिपरिका क्षेत्रमा एउटा नौलो रोग फेला पर्‍यो। सामान्य रुघाखोकीबाट सुरू भएर निमोनियाको लक्षण देखाउने त्यो रोग अहिलेसम्म देखिएका भाइरलभन्दा फरक र भयानक थियो । जस्ले धनी–गरिब, ठूला–साना, शक्तिशाली–कमजोर कसैलाई छाडेको छैन भनेर। फरी पनि दिन हरु आफ्नै कदममा चन्दै थियो । अनि सुरु हुन थल्यो अन्पेक्षित खबर हरु बाट। दिनानुदिन ईन्टरनेट र टेलिभिजनमा खबर हरु ठुला ठुला अक्षर मा अाऊन थाले ।

अल्ला-हु अक्वर काे धाेव्नि ले अुठ्ने म अाज एम्बुलेन्स काे धाेव्नि अुठ्ने गरे के छु। अरब अायर घर जग्गा जाेडेेने मेरा सपनाहरु याे अरब काे ताताे घाम मा सुक्दै थिय।खुसी हुनलाई धनी बन्नै पर्ने जरुरी छैन,बस् सानोतिनो कुरामा सन्तुष्टि हुन सक्नु पर्छ । भनेहरु लाई साेध्नु मन छ गरनु पर्ने के।

विपत्तिहरू स्वभावैले बहुआयामिक तथा दूरगामी प्रभाव पार्ने खालका हुन्छन्। सजगता अपनाउनु वा जोगिन खोज्नु स्व-कर्तव्यबोध हो। तर ठूलाठूला विपत्तिबाट जोगिनलाई यो पर्याप्त हुँदैन। महामारीबाट जोगिनलाई त दूरदर्शिता र पूर्वतयारीको आवश्यकता पर्दछ। अन्यथा सहनुको विकल्प हुँदैन। हो म मा पनि सहनुको विकल्प भन्दा अरु कै थीयन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *