आज काठमाडौंमा एकैदिन थपिए ८७ कोरोना संक्रमित

२२ साउन, काठमाडौं –

काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् जसमा काठमाडौँमा ७३ जना कोरोना संक्रमित थपिएको । २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको जानकारी पाएका छौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *