काठमाडौँको वीर अस्पतालका डाक्टरलाई नै काेराेना

साउन २२, काठमाडाैं –

वीर अस्पतालका एक जना डाक्टरमानै कोरोना संक्रमण देखिएको छ। स्रोतका अनुसार, “अस्पतालका इन्टरनल मेडिसिन विभागमा: कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको” ।  अस्पताल स्रोतका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएपछि आज अस्पतालमै गरिएको पी सी आर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको पनि खबर पाएका छौ । उनको स्वास्थ्य अवस्था भने अहिले सामान्यनै  रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *