बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा दुई चिकित्सक र तीन बिरामीमा कोरोना संक्रमण

काठमाडौँ, २२ साउन –

काठमाडौंकै बाँसबारी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका लागि भनेर भर्ना भएका तीन बिरामी, जसमा एक चिकित्सक र एक नर्समा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त गरेका छौ । संक्रमित मद्धे बिरामीलाई पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । गंंगालामा चिकित्सक, नर्स र बिरामीमा कोरोना संक्रमण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पुष्टि गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *