९ बजे राति देखि बिहान ५ बजे सम्म हिँड-डुल गर्न रोक

काठमाडौं –
नेपाल सरकारले रातिको ९ बजे-देखि बिहानको ५ बजे सम्म हिँड-डुलमा रोक लगाएको खबर पाएका छौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर नै बिहीबार देखि लागु हुने गरि, निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रायलका सहप्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यका सहित २ सय भन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *