उपत्यकामै केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का [ पुरा पढ्नुस ]

काठमाडौं ।
साउन २१
ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का गएको छ । बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति पनि थापाथली केन्द्रबिन्दु भएर ३ रिक्टरस्केल भन्दा कम मापन गरिएको भूकम्पको धक्का गएको थियो ।

लगातार दुइ दिन उपत्यका केन्द्र बिन्दु बनाएर भुकम्पको धक्का गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *