काठमाण्डौ केन्द्रविन्दु बनाएर नयाँ भूकम्प….

काठमाडौं । काठमाडौं उपत्यकालाई केन्द्रविन्दु बनाएर मंगलबार राति नयाँ भूकम्प गएको छ। थापाथली आसपास केन्द्र भएर सामान्य भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

केन्द्रको अनुसार राति ११ बजेर २७ मिनेटको समयमा गएको उक्त भूकम्प २.७ रिक्टरस्केलको मापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *