फेरी बढ्यो सुनको मुल्य, प्रति तोला कति ?

काठमाडौं । नेपालमा लकडाउन अघि भन्दा अहिले सुनको भाउ निकै नै आकाशिएको छ । नेपाली बजारमा मंगलबार फेरी सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।  सोमबार प्रति तोला ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रति तोला ९९ हजार ८०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै तेजावी सुन पनि प्रति तोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । चैत १० गते नेपालमा सुनको भा* उ प्रति तो* लाको ७७ हजार रुपैयाँमा का* रोबार भएको थियो भने ल* कडाउन खु कुलो भएपछि बजार खु* लेको पहिलो दिन अर्थात् जेठ २५ गते तो लामा १० हजार ४ सयको वृ* द्धि भएर सुन प्रति तो* लाको ८७ हजार ४ सय रुपैयाँमा का* रोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *