त्रिवीको परिक्षा सम्बन्धी अन्यन्त जरूरी सुचना…

काठमाडौं । लकडाउन कहिलेसँगै त्रिभुवन विश्वविधालयले स्थगित भएका परिक्षाहरु यहि भदौ महिनामा लिने तयारी थालेको थियो । यद्धपि हरेक कोरोना संक्रमण बढिरहेका कारण परीक्षाको पूर्व सूचना जारी गरेको त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगन भएको बताएको छ।

यहि भदौ ८ गतेबाट हुने भनेर तोकिएको स्तानक तहको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ। उक्त परिक्षा अब अर्को सूचना जारी नभएसम्मका लागी स्थगित भएको बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएपछि केहि जिल्लामा निषेधाज्ञा समेत गरिएको छ। यस्तो अवस्थामा विद्यार्थीहरु आउनसक्ने सम्भावना नरहेको भन्दै त्रिविले हाललाई परीक्षा स्थगित भएको एक सूचना मार्फत जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *