आज डलरको भाउ कति ? हेर्नुस् विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदरका सार्वजनिक गरेको छ जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर १ सय २० रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै, पाउण्ड एकको खरिददर १ सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ७४ पैसा रहेको छ भने युरो एकको खरिददर १ सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ५० पैसा , कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा र युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको उक्त विनिमयदरमा औल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *